Smart Sawari
Transport Management Office, Kalanki

२०८३ जेठ २८ गते बिहिबार सञ्चालन हुने लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना

Added 2026-11-27

२०८३ जेठ २८ गते सञ्चालन हुने लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना Notice Regarding Written and Practical (Trial) Examination to be Conducted on June 11, 2026

२०८३ जेठ २८ गते सञ्चालन हुने लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना

Notice Regarding Written and Practical (Trial) Examination to be Conducted on June 11, 2026

कार्यालय / Office: यातायात व्यवस्था कार्यालय, कलंकी, ठूलोभर्याङ, काठमाडौँ

परीक्षा केन्द्र / Center: भेइकल एकेडेमी एण्ड RESEARCH सेन्टर, गुर्जुधारा, चन्द्रागिरी, काठमाडौँ

परीक्षा मिति / Date: २०८३ जेठ २८ गते बिहीबार (June 11, 2026)

📝 १. लिखित परीक्षा विवरण (Written Exam Details)

परीक्षा समय / Time:

बिहान ११:०० बजे देखि दिउँसो ०१:०० बजे सम्म

समावेश वर्ग / Categories:

सबै वर्ग (All Categories)

📥 लिखित परीक्षाको नामावली डाउनलोड गर्नुहोस् / Download Written Candidate List (PDF)

🚗 २. प्रयोगात्मक परीक्षा विवरण (Trial Test Details)

बिहान ११:०० बजे देखि प्रयोगात्मक परीक्षा नसकिउन्जेल सम्म

वर्ग 'A' (Motorcycle), 'K' (Scooter) र 'G' (Bus, Truck)

📥 प्रयोगात्मक परीक्षाको नामावली डाउनलोड गर्नुहोस् / Download Trial Candidate List (PDF)

⚠️ परीक्षार्थीहरूका लागि महत्त्वपूर्ण निर्देशनहरू (Important Instructions)

परीक्षामा समावेश गरिने परीक्षार्थीहरूले माथि दिइएका सम्बन्धित PDF फाइल डाउनलोड गरी आफ्नो Applicant ID र नाम एकिन गर्नुहोला।

परीक्षामा सहभागी हुन आउने सेवाग्राहीहरूले तोकिएको समयमा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र, राजस्व तिरेको रसिद र कार्यालयबाट प्रमाणित प्रवेशपत्र (Admit Card) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

सबै परीक्षार्थीहरू परीक्षा सुरु हुन अगावै (दिउँसो ०१:०० बजेभित्र) परीक्षा केन्द्रमा उपस्थित भइसक्नुपर्नेछ। तोकिएको समय र मितिमा उपस्थित हुन नसकेमा नियमानुसार अनुपस्थित (Absent) जनाइनेछ।

Candidates must verify their Applicant ID and Name in the respective downloadable PDF lists provided above before arriving at the center.

Candidates must bring their Original Citizenship Certificate, Entry Fee Payment Receipt, and official Admit Card to participate in the examination.

All candidates must arrive at the examination center before 1:00 PM. Failure to appear on time will result in being marked Absent under the regulations.

Pictures and documents

📥 लिखित परीक्षाको नामावली डाउनलोड गर्नुहोस् / Download Written Candidate List (PDF) · PDF

📥 प्रयोगात्मक परीक्षाको नामावली डाउनलोड गर्नुहोस् / Download Trial Candidate List (PDF) · PDF

Open on the official website ↗