1. नाकबाट बढी रगत आयो भने घाइतेलाई कसरी राख्नुपर्छ ?
- A) अगाडि निहुर्याएर
- B) टाउको पछाडि फर्काएर ✓
- C) उत्तानो पारेर
- D) जसरी राखे पनि हुन्छ
2. दिनमा पनि हेडलाइट बालेर कुन अवस्थामा सवारी हाँक्नु पर्छ ?
- A) कुहिरो लागेको समयमा ✓
- B) हावा चलेको समयमा
- C) मादक पदार्थ सेवन गरेको समयमा
- D) थकाइ लागेको समयमा
3. मोटरसाइकलहरू बढी पल्टनुको कारण के हो ?
- A) तीव्र गतिमा अगाडिको ब्रेक लगाउनाले ✓
- B) दाहिने मोड्नाले
- C) दुवै ब्रेक लगाउनाले
- D) माथिका सबै
4. कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ ?
- A) तीव्र गतिमा अचानक ब्रेक लगाउँदा ✓
- B) ठूलो गियरमा चलाउँदा
- C) बाटो खराब भएको अवस्थामा
- D) माथिका सबै
5. दुर्घटनामा परेको घाइतेलाई तुरुन्त खान पिउन दिनु हुन्छ कि हुँदैन ?
- A) खाना दिनु हुन्छ
- B) पानी पिउन दिनु पर्छ
- C) खान पिउन दिनु हुँदैन ✓
- D) माथिका सबै
6. गुडिरहेको गाडी चालकले खतराको सङ्केत कसरी दिनुपर्छ ?
- A) हात हल्लाएर
- B) साइडलाइट बालेर
- C) हेडलाइट बालेर ✓
- D) हर्न बजाएर
7. दुर्घटना नहोस् भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ ?
- A) रोकिएर बस्ने
- B) पार्किङलाइट बाल्ने ✓
- C) लगातार हर्न बजाउने
- D) माथिका सबै
8. एकतर्फी सडकमा दुर्घटना हुने सम्भावना कतिबेला हुन्छ ?
- A) अचानक लेन बदल्दा ✓
- B) हेडलाइट बाल्दा
- C) हर्न बजाउँदा
- D) माथिका सबै
9. सवारी चालकको मानसिक अवस्था कस्तो हुनु हुँदैन ?
- A) निद्रा लागेको
- B) मादक पदार्थ सेवन गरेको
- C) मनमा तनाव लिएको
- D) माथिका सबै ✓
10. दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो सङ्केत देखापर्छ ?
- A) नाडी चल्दैन ✓
- B) खाना खाँदैन
- C) शरीर चलाउन सक्दैन
- D) माथिका सबै
11. सडकमा मोटरसाइकल बाङ्गो टिङ्गो चलाउँदा के हुन्छ ?
- A) दुर्घटनाको सम्भावना बढ्छ ✓
- B) सिप बढ्छ
- C) चाँडै पुगिन्छ
- D) माथिका सबै
12. जेब्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?
- A) सरासर अगाडि बढ्ने ✓
- B) सवारी रोक्ने
- C) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने
- D) माथिका सबै
13. जेब्रा क्रसिङमा गाडी पुग्दा पहेँलो बत्ती बलेमा के गर्नुपर्छ ?
- A) सरासर अघि बढ्ने
- B) सवारी रोक्ने
- C) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने ✓
- D) माथिका सबै
14. गतिशून्य रेखाले के सङ्केत गर्छ ?
- A) गाडी रोक्ने ✓
- B) गाडीको गति कम गर्ने
- C) गाडी फर्काउने
- D) गाडी तीव्र गतिमा चलाउने
15. जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ ?
- A) सरासर अघि बढ्ने
- B) सवारी रोक्ने ✓
- C) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने
- D) माथिका सबै
16. सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?
- A) गियर परिवर्तन गरेको
- B) साइड दिएको
- C) ब्रेक लगाइरहेको ✓
- D) स्पिड बढाउन लागेको
17. तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सूचनामूलक
- B) सचेतनात्मक ✓
- C) प्रतिबन्धात्मक
- D) माथिका सबै
18. चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सूचनामूलक ✓
- B) सचेतनात्मक
- C) प्रतिबन्धात्मक
- D) माथिका सबै
19. वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सूचनामूलक
- B) सचेतनात्मक
- C) प्रतिबन्धात्मक ✓
- D) माथिका सबै
20. सडकको रेखाङ्कन किन गरिन्छ ?
- A) सवारी सहज बनाउन ✓
- B) सडक राम्रो पार्न
- C) जरिवाना गर्न
- D) माथिका सबै
21. सडकको रेखाङ्कन गर्न तलकामध्ये कुन रङको प्रयोग गरिँदैन ?
- A) सेतो
- B) पहेँलो
- C) रातो ✓
- D) कालो
22. जेब्रा क्रसिङको रेखाङ्कन गर्न कुन रङको प्रयोग गरिँदैन ?
- A) पहेँलो ✓
- B) कालो
- C) सेतो
- D) माथिका कुनै पनि होइन
23. सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
- A) रेखा क्रस गर्न नसकिने ✓
- B) रेखा क्रस गर्न सकिने
- C) माथिका दुवै
- D) माथिका कुनै पनि होइन
24. ट्राफिक लाइटमा कति किसिमका रङ्गीन बत्तीहरू हुन्छन् ?
- A) २ किसिमका
- B) ३ किसिमका ✓
- C) ४ किसिमका
- D) ५ किसिमका
25. ट्राफिकले दिने इशारा कसका लागि हुन्छ ?
- A) सवारी चालकका लागि
- B) पैदल यात्रीका लागि
- C) पैदलयात्री र सवारी चालकका लागि ✓
- D) कुनै पनि होइन
26. ट्राफिक बत्तीको रङ निम्नमध्ये कुन होइन ?
- A) पहेँलो
- B) रातो
- C) हरियो
- D) कालो ✓
27. अटोमेटिक ट्राफिक सङ्केत भनेको के हो ?
- A) सडक छेउमा राखिएको चिन्ह
- B) सडकमा राखिएको विद्युतीय बत्ती ✓
- C) ट्राफिक प्रहरीले गर्ने सङ्केत
- D) कुनै पनि होइन
28. ट्राफिक चिन्हको पालना गर्नु कसको कर्तव्य हो ?
- A) सवारी चालकको
- B) पैदल यात्रीको
- C) ठूला सवारीको
- D) माथिका सबै ✓
29. ट्राफिक सङ्केत भनेको के हो ?
- A) सवारी चालकले दिने सङ्केत
- B) प्रहरीले दिने सङ्केत
- C) सडक नियम पालना गर्न राखिएको सङ्केत ✓
- D) माथिका सबै
30. अन्तर्राष्ट्रिय ट्राफिक चिन्ह कति प्रकारका हुन्छन् ?
- A) दुई प्रकारका
- B) तीन प्रकारका ✓
- C) चार प्रकारका
- D) निश्चित छैन
31. लेन छुट्याउने सङ्केत सडकको कुन भागमा कोरिएको हुन्छ ?
- A) दायाँतिरको छेउमा
- B) बायाँतिरको छेउमा
- C) सडकको बीचमा ✓
- D) जहाँ कोरे पनि हुन्छ
32. राजमार्गमा दिशा सङ्केत गर्न राखिएका बोर्डको रङ कस्ता हुन्छन् ?
- A) हरियो ✓
- B) रातो
- C) सेतो
- D) कालो
33. लेनलाइन र जेब्रा क्रसिङलाई के पनि भनिन्छ ?
- A) सडक मार्किङ ✓
- B) ट्राफिक मार्किङ
- C) हटस्पट
- D) माथिका सबै
34. प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ ?
- A) गोलाकार ✓
- B) त्रिभुजाकार
- C) वर्गाकार
- D) आयताकार
35. चौबाटोमा ट्राफिक लाइट किन राखिन्छ ?
- A) चालकले राती बाटो देखोस् भनेर
- B) ट्राफिक कन्ट्रोल गर्न ✓
- C) सवारी मोड्न
- D) सवारी पार्क गर्न
36. तलकामध्ये सडकमा ट्राफिक कन्ट्रोल केले गर्दैन ?
- A) ट्राफिक प्रहरी
- B) यातायात व्यवस्था विभाग ✓
- C) सडक रेखा
- D) ट्राफिक सङ्केत
37. चिन्ह नं. ४१६: यस्तो ट्राफिक चिन्हले केलाई जनाउँछ ?
- A) वर्गाकार
- B) आयताकार
- C) पार्किङ स्थल ✓
- D) अस्पताल
38. चिन्ह नं. ४१७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) एकतर्फी बाटो ✓
- B) दुईतर्फी बाटो
- C) पूर्वतर्फ
- D) पश्चिमतर्फ
39. चिन्ह नं. ४१८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पसल
- B) वर्कसप ✓
- C) घर
- D) पार्किङ स्थल
40. चिन्ह नं. ४१९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) धार्मिक क्षेत्र
- B) आवास क्षेत्र
- C) अस्पताल
- D) प्राथमिक उपचार ✓
41. चिन्ह नं. ४२०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) उकालो बाटो
- B) एकतर्फी बाटो
- C) उछिन्ने ठाउँ ✓
- D) दायाँ मोड
42. चिन्ह नं. ४२१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) टेलिफोन ✓
- B) इन्टरनेट
- C) टुल
- D) प्रहरी
43. चिन्ह नं. ४२२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) टेलिफोन सेवा
- B) ट्रक सेवा
- C) टि-जंक्सन
- D) बाटो समाप्त ✓
44. चिन्ह नं. ४२३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पैदल यात्रीको बाटो ✓
- B) विद्यालय
- C) प्रहरी
- D) बिग्रेको बाटो
45. चिन्ह नं. ४२४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) गाडी राख्ने ठाउँ
- B) अस्पताल
- C) मेसिन
- D) पेट्रोल पम्प ✓
46. चिन्ह नं. ४२५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) विश्राम स्थल
- B) रिफ्रेस सेन्टर
- C) बास बस्ने ठाउँ ✓
- D) अस्पताल
47. चिन्ह नं. ४२६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) विश्राम स्थल
- B) अस्पताल ✓
- C) आवास क्षेत्र
- D) बास बस्ने ठाउँ
48. चिन्ह नं. ४२७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) घर
- B) मन्दिर
- C) जलपान ✓
- D) विद्यालय
49. चिन्ह नं. ४२८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पैदल यात्री र साइकलको बाटो ✓
- B) विद्यालय
- C) केटाकेटी
- D) भिडभाड हुने क्षेत्र
50. चिन्ह नं. ४२९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) साइकल मर्मत
- B) साइकलको बाटो ✓
- C) साइकल निषेध
- D) साइकल यात्री
51. चिन्ह नं. ४३०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पार्किङ निषेध
- B) बस विसौनी ✓
- C) बस पार्क
- D) पार्किङ स्थल
52. चिन्ह नं. ४३१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) वन क्षेत्र
- B) मन्दिर
- C) वनभोज स्थल ✓
- D) विद्यालय
53. चिन्ह नं. ४३२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) जेब्रा क्रस ✓
- B) विश्राम स्थल
- C) पार्किङ स्थल
- D) विद्यालय
54. चिन्ह नं. ४३३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) चिप्लो ठाउँ
- B) उछिन्ने ठाउँ
- C) अत्यन्त जरुरी भएमात्र राख्ने ✓
- D) वन क्षेत्र
55. चिन्ह नं. ४३४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सडक छेउका रेखाहरू ✓
- B) कच्ची सडक
- C) सडक
- D) पार्किङ
56. चिन्ह नं. ४३५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) कालो पत्रे सडक
- B) उछिन्ने ठाउँ
- C) सडकबीचका रेखाहरू ✓
- D) रोक्ने ठाउँ
57. चिन्ह नं. ४३६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) प्रवेश निषेध
- B) पार्किङ निषेध
- C) उछिन्न निषेध
- D) रोक्न निषेध ✓
58. चिन्ह नं. ४३७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) प्रवेश निषेध
- B) पार्किङ निषेध ✓
- C) पार्किङ स्थल
- D) पब्लिक निषेध
59. चिन्ह नं. ४३८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) प्रवेश निषेध ✓
- B) दायाँ मोडन निषेध
- C) पार्किङ स्थल
- D) रोक्ने ठाउँ
60. चिन्ह नं. ४३९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पार्किङ निषेध
- B) उछिन्ने ठाउँ
- C) पार्किङ स्थल
- D) दायाँ मोडन निषेध ✓
61. चिन्ह नं. ४४०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पार्किङ निषेध
- B) बायाँ मोडन निषेध ✓
- C) पार्किङ स्थल
- D) दाहिने मोड
62. चिन्ह नं. ४४१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) दायाँ मोडन निषेध
- B) बायाँ मोडन निषेध
- C) यू-टर्न निषेध ✓
- D) उछिन्ने ठाउँ
63. चिन्ह नं. ४४२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पार्किङ निषेध
- B) अधिकतम गति सीमित ✓
- C) पार्किङ स्थल
- D) जाने ठाउँ
64. चिन्ह नं. ४४३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पार्किङ
- B) उछिन्ने ठाउँ
- C) सवारी चौडाई सीमित ✓
- D) विद्यालय
65. चिन्ह नं. ४४४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) उछिन्न निषेध ✓
- B) उछिन्ने ठाउँ
- C) एकतर्फी बाटो
- D) दुईतर्फी बाटो
66. चिन्ह नं. ४४५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) मोडन निषेध
- B) घुम्ती
- C) गतिसीमा समाप्त
- D) हर्न निषेध ✓
67. चिन्ह नं. ४४६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) रोक
- B) रोक, हेर र जाऊँ ✓
- C) पार्किङ स्थल
- D) सिधा मात्र जाऊ
68. चिन्ह नं. ४४७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पार्किङ निषेध
- B) उछिन्ने ठाउँ
- C) पार्किङ स्थल
- D) गति सीमा समाप्त ✓
69. चिन्ह नं. ४४८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सिधा जान निषेध
- B) सिधा मात्र जाऊ ✓
- C) रोक्ने ठाउँ
- D) अगाडि गएर बायाँ मोड
70. चिन्ह नं. ४४९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सिधा मात्र जाऊ
- B) कुनै तिरबाट जाऊ
- C) अगाडि गएर बाँया मोड ✓
- D) गति सीमा समाप्त
71. चिन्ह नं. ४५०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) कुनै तिरबाट जाऊ ✓
- B) दायाँ बाँया सिधा जाऊ
- C) बायाँ मोड
- D) दायाँ मोड
72. चिन्ह नं. ४५१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) दायाँ मोड
- B) सानो गोल घुम्ती दाहिनेबाट आउनेलाई जान देऊ ✓
- C) घुमेर जाऊ
- D) दाहिने घुम्ती
73. चिन्ह नं. ४५२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सवारी भार सीमा ✓
- B) एक्सल भार सीमा
- C) सवारी लम्बाई सीमा
- D) सवारी चौडाई सीमा
74. चिन्ह नं. ४५३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) दायाँ मोड
- B) सिधा अगाडि
- C) बाँया मोड ✓
- D) बायाँ मोड
75. चिन्ह नं. ४५४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) बाँया घुम्ती
- B) बाँया च्याप ✓
- C) बाँया मोड
- D) दायाँ मोड
76. चिन्ह नं. ४५५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) एकतर्फी सवारी ✓
- B) दुईतर्फी सवारी
- C) सिधा अगाडि बढ
- D) अगाडि जाऊ
77. चिन्ह नं. ४५६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) रोक हेर र जान देऊ
- B) रोक
- C) रोक र जान देऊ ✓
- D) जाऊ
78. चिन्ह नं. ४५७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) ट्रक निषेध ✓
- B) सवारी निषेध
- C) नो पार्किङ
- D) सवारी काट्ने ठाउँ
79. चिन्ह नं. ४५८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सवारी उचाई सीमा
- B) सवारी लम्बाई सीमा ✓
- C) सवारी चौडाई सीमा
- D) १० मिटर मात्र अगाडि जाऊ
80. चिन्ह नं. ४५९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सवारी चौडाई सीमा
- B) ठीक ४.४ मिटरको सवारी हुनुपर्ने
- C) एक्सल भार सीमा
- D) सवारी उचाई सीमा ✓
81. चिन्ह नं. ४६०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सवारी चौडाई सीमा
- B) एक्सल भार सीमा ✓
- C) सवारी उचाई सीमा
- D) सवारी लम्बाई सीमा
82. चिन्ह नं. ४६१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) वयल गाडा निषेध ✓
- B) सवारी निषेध
- C) सवारी वजन सीमा
- D) गाडा मात्र प्रवेश
83. चिन्ह नं. ४६२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) वृत्त
- B) गोलो घुम्तीमा जाऊ
- C) जाने ठाउँ
- D) जाऊ (अस्थायी चिन्ह) ✓
84. चिन्ह नं. ४६३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) वाई-जंक्सन
- B) टि-जंक्सन ✓
- C) बाटो समाप्त
- D) टर्न टु टी
85. चिन्ह नं. ४६४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) ढुङ्गा खस्ने ठाउँ
- B) बाटोमा काम हुँदै
- C) खतरा ✓
- D) सुरक्षित ठाउँ
86. चिन्ह नं. ४६५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) अगाडि दुईतर्फी बाटो सिधा ✓
- B) दोहोरो बाटो
- C) अगाडिबाट सवारी आउन सक्छ
- D) एकतर्फी बाटो
87. चिन्ह नं. ४६६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) अगाडि दुईतर्फी बाटो सिधा
- B) अगाडिबाट सवारी आउन सक्छ
- C) अगाडि दुईतर्फी बाटो ✓
- D) एकतर्फी बाटो
88. चिन्ह नं. ४६७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) बायाँ मोड
- B) दायाँ मोड ✓
- C) घुम्ती
- D) गोलो घुम्ती
89. चिन्ह नं. ४६८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) दायाँ मोड
- B) दायाँ पुरा मोड ✓
- C) बायाँ मोड
- D) घुम्ती
90. चिन्ह नं. ४६९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) साँघुरो पुल ✓
- B) साँघुरो बाटो
- C) एकतर्फी बाटो
- D) दुईतर्फी बाटो
91. चिन्ह नं. ४७०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) चिप्लो बाटो
- B) पहाडको उकालो
- C) बढी उकालो ✓
- D) उठेको बाटो
92. चिन्ह नं. ४७१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) खतरनाक दबेको बाटो ✓
- B) खतरनाक उठेको बाटो
- C) ओरालो बाटो
- D) सिधा अगाडि जाऊ
93. चिन्ह नं. ४७२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) साँघुरो पुल
- B) दुईतिरबाट साँघुरिएको सडक ✓
- C) साँघुरो बाटो
- D) एकतर्फी बाटो
94. चिन्ह नं. ४७३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) पहिरो झर्ने ठाउँ ✓
- B) बढी उकालो
- C) नदी किनार
- D) खतरनाक भिर
95. चिन्ह नं. ४७४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) देब्रेतिरबाट साँघुरिएको सडक
- B) उछिन्ने ठाउँ
- C) दाहिने तिरबाट साँघुरिएको सडक ✓
- D) जाने ठाउँ
96. चिन्ह नं. ४७५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) एस जंक्सन
- B) उछिन्ने ठाउँ
- C) मोड
- D) दोहोरो मोड पहिलो बाँया ✓
97. चिन्ह नं. ४७६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) वाई जंक्सन ✓
- B) टि-जंक्सन
- C) शाखा बाटो
- D) जाने ठाउँ
98. चिन्ह नं. ४७७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) बायाँ मोड
- B) बायाँबाट सवारी आउन सक्छ ✓
- C) बायाँ घुम्ती
- D) दायाँ सवारी
99. चिन्ह नं. ४७८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) दायाँबाट सवारी आउन सक्छ ✓
- B) उछिन्ने ठाउँ
- C) पार्किङ स्थल
- D) जाने ठाउँ
100. चिन्ह नं. ४७९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) कच्ची बाटो
- B) प्रहरी पोष्ट
- C) चौबाटो
- D) गोल घुम्ती ✓
101. चिन्ह नं. ४८०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सवारी चौडाई सीमा
- B) अगाडि उचाई सीमा ✓
- C) सवारी एक्सल भार सीमा
- D) सवारी लम्बाई सीमा
102. चिन्ह नं. ४८१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) अस्पताल
- B) चारै तिर सडक
- C) चौबाटो अगाडि शाखा सडक
- D) चौबाटो अगाडि मूल सडक ✓
103. चिन्ह नं. ४८२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) चौबाटो अगाडि मूल सडक
- B) चौबाटो अगाडि शाखा सडक ✓
- C) चारै तिर सडक
- D) दायाँ बायाँ जाऊ
104. चिन्ह नं. ४८३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) बढी ओरालो ✓
- B) बढी उकालो
- C) दुर्घटना क्षेत्र
- D) ट्रक मात्र
105. चिन्ह नं. ४८४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) राष्ट्रिय निकुञ्ज
- B) संरक्षण क्षेत्र
- C) पाल्तु जनावर ✓
- D) जनावर निषेध
106. चिन्ह नं. ४८५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) विमानस्थल
- B) कम उचाईमा विमानहरू ✓
- C) अगाडिबाट विमान आउन सक्छ
- D) तीव्र गति
107. चिन्ह नं. ४८६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) उकालो
- B) ओरालो
- C) उठेको बाटो ✓
- D) खाल्डा
108. चिन्ह नं. ४८७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) बायाँ शाखा सडक
- B) देब्रे तिर जाऊ
- C) दायाँ शाखा सडक ✓
- D) अगाडि बढ
109. चिन्ह नं. ४८८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) एकपछि अर्को दोबाटोहरू ✓
- B) बायाँ मोड
- C) दायाँ मोड
- D) अगाडि सिधा जाऊ
110. चिन्ह नं. ४८९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- A) गति सीमा समाप्त
- B) दोहोरो सडक समाप्त ✓
- C) एकतर्फी बाटो
- D) दुईतर्फी बाटो