1. एम्बुलेन्सको अगाडि एम्बुलेन्स भनी अंग्रेजी अक्षरमा किन उल्टो लेखिएको हुन्छ ?
- A) अगाडिको गाडीले लुकिङ ग्लासमा सुल्टो पढ्न सकोस् भनी ✓
- B) चल्दै त्यस्तो हो र त्यसैले
- C) अरुभन्दा फरक देखाउन
- D) माथिका कुनै पनि होइनन्
2. ओभरटेक गर्दा अगाडिको साधनलाई कसरी संकेत दिनुपर्छ ?
- A) फोन गरेर रोक्न अनुरोध गर्ने
- B) हातले इशारा दिने
- C) हर्न बजाउने ✓
- D) माथिका कुनै पनि होइन
3. एक पटक बाटो इजाजत लिएपछि उक्त इजाजत कति अवधिका लागि मान्य हुन्छ ?
- A) ४ महिना
- B) ६ महिना
- C) ३ महिना
- D) १ वर्ष ✓
4. खारेज भएको अनुमति पत्र कति दिनभित्र बिताबुझाउनुपर्छ ?
- A) दश दिनभित्र
- B) पन्ध्र दिनभित्र ✓
- C) तीस दिनभित्र
- D) सात दिनभित्र
5. फोर-व्हील ड्राइभ सवारी साधन भन्नाले कस्तो सवारीलाई जनाउँछ ?
- A) चारवटै चक्कामा ब्रेक लाग्ने सवारी
- B) चारवटै चक्कामा इन्जिन पावर भएको सवारी ✓
- C) छोटो दूरीमा सञ्चालन हुने सवारी
- D) माथिका सबै
6. कार्बोरेटरमा हावा र इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?
- A) स्पार्क प्लग
- B) क्लच
- C) ब्याट्री
- D) थ्रोटल ✓
7. सवारी साधनमा टाँसिने हरियो स्टिकरले केलाई संकेत गर्छ ?
- A) सवारी साधनको प्रदूषण जाँच भएको छ
- B) सवारी साधन प्रदूषणरहित छ
- C) क र ख दुवै ✓
- D) कुनै पनि होइन
8. सवारी साधनको जाँचपासको काम कसले गर्छ ?
- A) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले
- B) यातायात व्यवस्था विभागले
- C) ट्राफिक प्रहरी कार्यालयले
- D) यातायात व्यवस्था कार्यालयले ✓
9. तीव्र गतिमा सवारी चलाएमा के हुन्छ ?
- A) सवारी चलाउने सीप बढ्छ
- B) छिटो गन्तव्यमा पुगिन्छ
- C) दुर्घटना हुने सम्भावना हुन्छ ✓
- D) सवारी पुरानो हुन्छ
10. सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
- A) रेखा क्रस गर्न नसकिने ✓
- B) रेखा क्रस गर्न सकिने
- C) माथिका दुवै
- D) माथिका कुनै पनि होइन