लाइसेन्स प्रिन्ट स्थिति जाँच्नुहोस्
यातायात व्यवस्था विभागले सार्वजनिक गरेको वितरण सूचीमा आफ्नो लाइसेन्स छ कि छैन — घरबाटै एक क्लिकमा थाहा पाउनुहोस्।
ड्यास बिना पनि मिल्छ · १० देखि १२ अङ्क · पूरा नम्बर चाहिन्छ
कसरी जाँच्ने?
- १
माथिको बाकसमा आफ्नो पूरा लाइसेन्स नम्बर लेख्नुहोस्।
- २
खोज्नुहोस् थिच्नुहोस्।
- ३
भेटिए, सम्बन्धित कार्यालयमा आवश्यक कागजात लिएर जानुहोस्।
थाहा पाउनुहोस्
- नम्बर ड्यास (-) सहित वा बिना लेख्दा दुवै मिल्छ।
- भेटिएन? तपाईंको लाइसेन्स प्रकाशित सूचीमा अझै नआएको हुन सक्छ। यातायात कार्यालयले नयाँ सूची निकालेपछि यहाँ थपिन्छ, पछि फेरि जाँच्नुहोस्।
- भेटियो? नतिजामा देखिएको कार्यालयमा त्यहाँ भनिएका कागजात लिएर जानुहोस्।
तपाईंको गोपनीयता
तपाईंले खोजेको नम्बर हाम्रो database मा राखिँदैन। पूरा लाइसेन्स नम्बर मिलेमा मात्र नाम देखिन्छ; नामबाट खोज्न वा पूरै सूची हेर्न मिल्दैन।
सूचना: यो आधिकारिक सरकारी सेवा होइन। यातायात व्यवस्था विभागले सार्वजनिक गरेका वितरण सूचीका आधारमा बनाइएको स्वतन्त्र सुविधा हो। अन्तिम पुष्टि र आधिकारिक जानकारीका लागि सम्बन्धित यातायात कार्यालय वा dotm.gov.np हेर्नुहोस्। सुरक्षाका लागि पूरा लाइसेन्स नम्बर प्रविष्ट गरेर मात्र खोज्न मिल्छ; नामबाट खोज्न वा सूची हेर्न मिल्दैन।