Smart Sawari
Transport Management Office, Kalanki

मिति २०८३-०२-४ गते सोमबार संचालन हुने वर्ग A,B,K,F को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीः

Added 2026-11-27

ट्रायल परीक्षा हुने स्थानः-

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा ।

समयः-

वर्ग: A/K/B विहान १०:०० बजे देखि । वर्ग: F दिनको १:०० बजे देखि ।

परीक्षार्थीहरु विहान १०:०० बजे देखि दिनको १:०० बजे भित्रपरीक्षा स्थलमा आईसक्नु पर्ने हुन्छ

नोट :-मिति २०८३-०२-१ गते शुक्रबार राजश्व भुक्तानी भएका सेवाग्राहीहरुको ट्रायल परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

Pictures and documents

TrailTestSchedule 02-04 A-Combination_r1jpenz.pdf · PDF

Open on the official website ↗