Smart Sawari
Transport Management Office, Kalanki

मिति २०८३-०२-७ गते बिहिबार संचालन हुने वर्ग A,K,G को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीः

Added 2026-11-27

ट्रायल परीक्षा हुने स्थानः-

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा ।

समयः-

वर्ग A/K विहान १०:०० बजे देखि दिनको १:०० बजे सम्म । वर्ग G विहान १०:०० बजे देखि दिनको १:०० बजे सम्म ।

नोट :- मिति २०८३-०२-६ गते बुधबार राजश्व भुक्तानी भएका सेवाग्राहीहरुको ट्रायल परीक्षाको Schedule List मा प्राविधिक वा अन्य समष्याले परीक्षार्थीहरुको नाम छुटेमा विहान ९:१५ बजे सम्म १२ नं.(IT-Section) मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

Pictures and documents

TrailTestSchedulereport-A-Combination_qpmkcml.pdf · PDF

Open on the official website ↗