Smart Sawari
Transport Management Office, Kalanki

मिति २०८३-०२-२९ गते शुक्रबार संचालन लिखित परीक्षाको नतिजाः

Added 2026-11-27

मिति २०८३-०२-२९ गते शुक्रबार संचालन लिखित परीक्षाको नतिजाः

उत्तीर्ण हुने वर्ग A,K (मोटरसाईकल, स्कुटर, मोपेड) र वर्ग B (कार, जीप, भ्यान) का परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८३-०३-०१ गते सोमबार हुनेछ ।

ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा समयः विहान १०:०० बजेदेखि दिउँसो १:०० बजेभित्र परिक्षास्थलमा प्रवेश गरिसक्नुपर्नेछ ।

लिखित परीक्षाको नतिजा डाउलोड गर्नुहोस्

Pictures and documents

WrittenTestReport 02-29_f6oj1kf.pdf · PDF

लिखित परीक्षाको नतिजा डाउलोड गर्नुहोस् · PDF

Open on the official website ↗