Smart Sawari
Transport Management Office, Kalanki

मिति २०८३-०३-०५ गते शुक्रबार संचालन लिखित परीक्षाको नतिजाः

Added 2026-11-27

मिति २०८३-०३-०५ गते शुक्रबार संचालन लिखित परीक्षाको नतिजाः उत्तीर्ण हुने वर्ग A,K (मोटरसाईकल, स्कुटर, मोपेड) र वर्ग B (कार, जीप, भ्यान) का परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८३-०३-०८ गते सोमबार

ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.,चन्द्रगिरी नपा-१२ गुर्जुधारा,काठमाण्डौ ।

समयः विहान १०:०० बजेदेखि दिउँसो १:०० बजेभित्र परीक्षास्थलमा प्रवेश गरिसक्नुपर्नेछ ।

सबै वर्गका लिखित परीक्षा दिनुभएका परीक्षार्थीहरुको लिखित नतिजाः

लिखित परीक्षाको नतिजा डाउनलोड गर्नुहोस ।

Pictures and documents

WrittenTestReport 03-05_yyrrr20.pdf · PDF

लिखित परीक्षाको नतिजा डाउनलोड गर्नुहोस । · PDF

Open on the official website ↗