स्मार्ट सवारी
यातायात व्यवस्था कार्यालय, चाबहिल, काठमाडौं

मिति २०८३ जेष्ठ २८ गते बिहिबार संचालन हुने वर्ग A का ट्रायल परीक्षाका परीक्षार्थीहरुको नामावली ।

२७ जेठ, २०८३

मिति २०८३ जेष्ठ २८ गते बिहिबार संचालन हुने वर्ग A का ट्रायल परीक्षाका परीक्षार्थीहरुको नामावली ।

परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर ।

परीक्षा हुने स्थानको Location:- https://maps.app.goo.gl/ThUcE42E3t6iwRiv8

समयः बिहान ११:०० बजेदेखि

नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि ०२:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नुपर्नेछ ।

आधिकारिक वेबसाइटमा खोल्नुहोस् ↗