Smart Sawari
Transport Management Office, Driver License, Kaski

मिति २०८३-०२-३१ गते आईतबारका दिन आंशिक सेवा सञ्चालन हुने सम्बन्धी सूचना।

२९ जेठ, २०८३

उपरोक्त सम्बन्धमा मिति २०८३/०२/३१ गते आइतबारका दिन सार्वजनिक बिदा भए तापनि सेवाग्राहीहरूको सहजता र हितलाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह गरिने तपशिल बमोजिमका सेवाहरू सुचारु रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

सि.नं.

सेवाको विवरण

विशेष समूह (वर्ग)

समय

१

प्रयोगात्मक परीक्षा (Trial)

वर्ग 'K' (Scooter, Moped)

बिहान १०:०० बजेदेखि १:३० बजेसम्म

२

सवारीचालक अनुमतिपत्र (License) वितरण

बिहान १०:०० बजेदेखि २:०० बजेसम्म

Pictures and documents

२०८३-०२-३१ गते सेवा प्रवाह हुने सूचना_nufvn5c.pdf · PDF

Open on the official website ↗