१. जेब्रा क्रसिङमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?
- क) सरासर अगाडि बढ्ने
- ख) सवारी रोक्ने
- ग) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने ✓
- घ) माथिका सबै
२. जेब्रा क्रसिङमा गाडी पुग्दा पहेंलो बत्ती बलेमा के गर्नुपर्छ ?
- क) सरासर अघि बढ्ने
- ख) सवारी रोक्ने
- ग) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने ✓
- घ) माथिका सबै
३. गतिशून्य रेखाले के संकेत गर्छ ?
- क) गाडी रोक्ने ✓
- ख) गाडीको गति कम गर्ने
- ग) गाडी फर्काउने
- घ) गाडी तीव्र गतिमा चलाउने
४. जेब्रा क्रसिङमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ ?
- क) सरासर अघि बढ्ने
- ख) सवारी रोक्ने ✓
- ग) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने
- घ) माथिका सबै
५. सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?
- क) गियर परिवर्तन गरेको
- ख) साइड दिएको
- ग) ब्रेक लगाइरहेको ✓
- घ) स्पिड बढाउन लागेको
६. तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सूचनामूलक
- ख) सचेतनात्मक ✓
- ग) प्रतिबन्धात्मक
- घ) माथिका सबै
७. चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँदैन ?
- क) सूचनामूलक
- ख) सचेतनात्मक
- ग) प्रतिबन्धात्मक
- घ) ख र ग दुवै ✓
८. वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सूचनामूलक
- ख) सचेतनात्मक
- ग) प्रतिबन्धात्मक ✓
- घ) माथिका सबै
९. सडकको रेखाङ्कन किन गरिन्छ ?
- क) सवारी सहज बनाउन ✓
- ख) सडक राम्रो पार्न
- ग) जरिवाना गर्न
- घ) माथिका सबै
१०. सडकको रेखाङ्कन गर्न तलकामध्ये कुन रङको प्रयोग गरिँदैन ?
- क) सेतो
- ख) पहेंलो
- ग) रातो ✓
- घ) कालो
११. जेब्रा क्रसिङको रेखाङ्कन गर्न कुन रङको प्रयोग गरिँदैन ?
- क) पहेंलो ✓
- ख) कालो
- ग) सेतो
- घ) माथिका कुनै पनि होइन
१२. सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
- क) रेखा क्रस गर्न नसकिने ✓
- ख) रेखा क्रस गर्न सकिने
- ग) माथिका दुवै
- घ) माथिका कुनै पनि होइन
१३. ट्राफिक लाइटमा कति किसिमका रङ्गीन बत्तीहरू हुन्छन् ?
- क) २ किसिमका
- ख) ३ किसिमका ✓
- ग) ४ किसिमका
- घ) ५ किसिमका
१४. ट्राफिकले दिने इशारा कसका लागि हुन्छ ?
- क) सवारी चालकका लागि
- ख) पैदल यात्रीका लागि
- ग) पैदल यात्री र सवारी चालकका लागि ✓
- घ) कुनै पनि होइन
१५. ट्राफिक बत्तीको रङ निम्नमध्ये कुन होइन ?
- क) पहेंलो
- ख) रातो
- ग) हरियो
- घ) कालो ✓
१६. अटोमेटिक ट्राफिक संकेत भनेको के हो ?
- क) सडक गेउमा राखिएको चिन्ह
- ख) सडकमा राखिएको विद्युतीय बत्ती ✓
- ग) ट्राफिक प्रहरीले गर्ने संकेत
- घ) कुनै पनि होइन
१७. ट्राफिक चिन्हको पालना गर्नु कसको कर्तव्य हो ?
- क) सवारी चालकको
- ख) पैदल यात्रीको
- ग) ठूला सवारीको
- घ) माथिका सबै ✓
१८. ट्राफिक संकेत भनेको के हो ?
- क) सवारी चालकले दिने संकेत
- ख) प्रहरीले दिने संकेत
- ग) सडक नियम पालना गर्न राखिएको संकेत ✓
- घ) माथिका सबै
१९. अन्तर्राष्ट्रिय ट्राफिक चिन्ह कति प्रकारका हुन्छन् ?
- क) दुई प्रकारका
- ख) तीन प्रकारका ✓
- ग) चार प्रकारका
- घ) निश्चित छैन
२०. लेन छुट्याउने संकेत सडकको कुन भागमा कोरिएको हुन्छ ?
- क) दायाँतिरको गेउमा
- ख) बायाँतिरको गेउमा
- ग) सडकको बीचमा ✓
- घ) जहाँ कोरे पनि हुन्छ
२१. राजमार्गमा दिशा संकेत गर्न राखिएका बोर्डको रङ कस्ता हुन्छन् ?
- क) हरियो ✓
- ख) रातो
- ग) सेतो
- घ) कालो
२२. लेनलाइन र जेब्रा क्रसिङलाई के पनि भनिन्छ ?
- क) सडक मार्किङ
- ख) ट्राफिक मार्किङ
- ग) हटस्पट
- घ) माथिका सबै ✓
२३. प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ ?
- क) गोलाकार ✓
- ख) त्रिभुजाकार
- ग) वर्गाकार
- घ) आयताकार
२४. चौबाटोमा ट्राफिक लाइट किन राखिन्छ ?
- क) चालकले राती बाटो देखोस् भनेर
- ख) ट्राफिक कन्ट्रोल गर्न ✓
- ग) सवारी मोड्न
- घ) सवारी पार्क गर्न
२५. तलकामध्ये सडकमा ट्राफिक कन्ट्रोल केले गर्दैन ?
- क) ट्राफिक प्रहरी
- ख) यातायात व्यवस्था विभाग ✓
- ग) सडक रेखा
- घ) ट्राफिक संकेत
२६. यस्तो ट्राफिक चिन्हले केलाई जनाउँछ ?
- क) वर्गाकार
- ख) आयताकार
- ग) पार्किङ स्थल ✓
- घ) अस्पताल
२७. चिन्ह नं. ४१८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पसल
- ख) वर्कसप ✓
- ग) घर
- घ) पार्किङ स्थल
२८. चिन्ह नं. ४१९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) धार्मिक क्षेत्र
- ख) आवास क्षेत्र
- ग) अस्पताल
- घ) प्राथमिक उपचार ✓
२९. चिन्ह नं. ४२०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) उकालो बाटो
- ख) एकतर्फी बाटो
- ग) उछिन्ने ठाउँ ✓
- घ) दायाँ मोड
३०. चिन्ह नं. ४२१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) टेलिफोन ✓
- ख) इन्टरनेट
- ग) टुल
- घ) प्रहरी
३१. चिन्ह नं. ४२२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) टेलिफोन सेवा
- ख) ट्रक सेवा
- ग) टि-जंक्सन
- घ) बाटो समाप्त ✓
३२. चिन्ह नं. ४२३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पैदल यात्रीको बाटो ✓
- ख) विद्यालय
- ग) प्रहरी
- घ) बिग्रेको बाटो
३३. चिन्ह नं. ४२४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) गाडी राख्ने ठाउँ
- ख) अस्पताल
- ग) मेसिन
- घ) पेट्रोल पम्प ✓
३४. चिन्ह नं. ४२५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) विश्राम स्थल
- ख) रिफ्रेस सेन्टर
- ग) बास बस्ने ठाउँ ✓
- घ) अस्पताल
३५. चिन्ह नं. ४२६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) विश्राम स्थल
- ख) अस्पताल ✓
- ग) आवास क्षेत्र
- घ) बास बस्ने ठाउँ
३६. चिन्ह नं. ४२७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) घर
- ख) मन्दिर
- ग) जलपान ✓
- घ) विद्यालय
३७. चिन्ह नं. ४२८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पैदल यात्री र साइकलको बाटो ✓
- ख) विद्यालय
- ग) केटाकेटी
- घ) भिडभाड हुने क्षेत्र
३८. चिन्ह नं. ४२९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) साइकल मर्मत
- ख) साइकलको बाटो ✓
- ग) साइकल निषेध
- घ) साइकल यात्री
३९. चिन्ह नं. ४३०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पार्किङ निषेध
- ख) बस विसौनी ✓
- ग) बस पार्क
- घ) पार्किङ स्थल
४०. चिन्ह नं. ४३१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) वन क्षेत्र
- ख) मन्दिर
- ग) वनभोज स्थल ✓
- घ) विद्यालय
४१. चिन्ह नं. ४३२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) जेब्रा क्रस ✓
- ख) विश्राम स्थल
- ग) पार्किङ स्थल
- घ) विद्यालय
४२. चिन्ह नं. ४३३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) चिप्लो ठाउँ
- ख) उछिन्ने ठाउँ
- ग) अत्यन्त जरुरी भएमात्र राख्ने ✓
- घ) वन क्षेत्र
४३. चिन्ह नं. ४३४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सडक छेउका रेखाहरू ✓
- ख) कच्ची सडक
- ग) सडक
- घ) पार्किङ
४४. चिन्ह नं. ४३५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) कालो पत्रे सडक
- ख) उछिन्ने ठाउँ
- ग) सडकबीचका रेखाहरू ✓
- घ) रोक्ने ठाउँ
४५. चिन्ह नं. ४३६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) प्रवेश निषेध
- ख) पार्किङ निषेध
- ग) उछिन्न निषेध
- घ) रोक्न निषेध ✓
४६. चिन्ह नं. ४३७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) प्रवेश निषेध
- ख) पार्किङ निषेध ✓
- ग) पार्किङ स्थल
- घ) पब्लिक निषेध
४७. चिन्ह नं. ४३८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) प्रवेश निषेध ✓
- ख) दायाँ मोडन निषेध
- ग) पार्किङ स्थल
- घ) रोक्ने ठाउँ
४८. चिन्ह नं. ४३९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पार्किङ निषेध
- ख) उछिन्ने ठाउँ
- ग) पार्किङ स्थल
- घ) दायाँ मोडन निषेध ✓
४९. चिन्ह नं. ४४०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पार्किङ निषेध
- ख) बायाँ मोडन निषेध ✓
- ग) पार्किङ स्थल
- घ) दाहिने मोड
५०. चिन्ह नं. ४४१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) दायाँ मोडन निषेध
- ख) बायाँ मोडन निषेध
- ग) यू-टर्न निषेध ✓
- घ) उछिन्ने ठाउँ
५१. चिन्ह नं. ४४२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पार्किङ निषेध
- ख) अधिकतम गति सीमित ✓
- ग) पार्किङ स्थल
- घ) जाने ठाउँ
५२. चिन्ह नं. ४४३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पार्किङ
- ख) उछिन्ने ठाउँ
- ग) सवारी चौडाई सीमित ✓
- घ) विद्यालय
५३. चिन्ह नं. ४४४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) उछिन्न निषेध ✓
- ख) उछिन्ने ठाउँ
- ग) एकतर्फी बाटो
- घ) दुईतर्फी बाटो
५४. चिन्ह नं. ४४५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) मोडन निषेध
- ख) घुम्ती
- ग) गतिसीमा समाप्त
- घ) हर्न निषेध ✓
५५. चिन्ह नं. ४४६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) रोक
- ख) रोक, हेर र जाऊँ ✓
- ग) पार्किङ स्थल
- घ) सिधा मात्र जाऊ
५६. चिन्ह नं. ४४७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पार्किङ निषेध
- ख) उछिन्ने ठाउँ
- ग) पार्किङ स्थल
- घ) गति सीमा समाप्त ✓
५७. चिन्ह नं. ४४८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सिधा जान निषेध
- ख) सिधा मात्र जाऊ ✓
- ग) रोक्ने ठाउँ
- घ) अगाडि गएर बायाँ मोड
५८. चिन्ह नं. ४४९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सिधा मात्र जाऊ
- ख) कुनै तिरबाट जाऊ
- ग) अगाडि गएर बायाँ मोड ✓
- घ) गति सीमा समाप्त
५९. चिन्ह नं. ४५०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) कुनै तिरबाट जाऊ ✓
- ख) दायाँ बायाँ सिधा जाऊ
- ग) बायाँ मोड
- घ) दायाँ मोड
६०. चिन्ह नं. ४५१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) दायाँ मोड
- ख) सानो गोल घुम्ती दाहिनेबाट आउनेलाई जान देऊ ✓
- ग) घुमेर जाऊ
- घ) दाहिने घुम्ती
६१. चिन्ह नं. ४५२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सवारी भार सीमा ✓
- ख) एक्सल भार सीमा
- ग) सवारी लम्बाई सीमा
- घ) सवारी चौडाई सीमा
६२. चिन्ह नं. ४५३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) दायाँ मोड
- ख) सिधा अगाडि
- ग) बाँया मोड
- घ) बायाँ मोड ✓
६३. चिन्ह नं. ४५४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) बाँया घुम्ती
- ख) बाँया च्याप ✓
- ग) बाँया मोड
- घ) दायाँ मोड
६४. चिन्ह नं. ४५५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) एकतर्फी सवारी ✓
- ख) दुईतर्फी सवारी
- ग) सिधा अगाडि बढ
- घ) अगाडि जाऊ
६५. चिन्ह नं. ४५६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) रोक हेर र जान देऊ
- ख) रोक
- ग) रोक र जान देऊ ✓
- घ) जाऊ
६६. चिन्ह नं. ४५७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) ट्रक निषेध ✓
- ख) सवारी निषेध
- ग) नो पार्किङ
- घ) सवारी काट्ने ठाउँ
६७. चिन्ह नं. ४५८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सवारी उचाई सीमा
- ख) सवारी लम्बाई सीमा ✓
- ग) सवारी चौडाई सीमा
- घ) १० मिटर मात्र अगाडि जाऊ
६८. चिन्ह नं. ४५९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सवारी चौडाई सीमा
- ख) ठीक ४.४ मिटरको सवारी हुनुपर्ने
- ग) एक्सल भार सीमा
- घ) सवारी उचाई सीमा ✓
६९. चिन्ह नं. ४६०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सवारी चौडाई सीमा
- ख) एक्सल भार सीमा ✓
- ग) सवारी उचाई सीमा
- घ) सवारी लम्बाई सीमा
७०. चिन्ह नं. ४६१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) वयल गाडा निषेध ✓
- ख) सवारी निषेध
- ग) सवारी वजन सीमा
- घ) गाडा मात्र प्रवेश
७१. चिन्ह नं. ४६२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) वृत्त
- ख) गोलो घुम्तीमा जाऊ
- ग) जाने ठाउँ
- घ) जाऊ (अस्थाई चिन्ह) ✓
७२. चिन्ह नं. ४६३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) वाई-जंक्सन
- ख) टि-जंक्सन ✓
- ग) बाटो समाप्त
- घ) टर्न टु टी
७३. चिन्ह नं. ४६४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) ढुङ्गा खस्ने ठाउँ
- ख) बाटोमा काम हुँदै
- ग) खतरा ✓
- घ) सुरक्षित ठाउँ
७४. चिन्ह नं. ४६५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) अगाडि दुईतर्फी बाटो सिधा ✓
- ख) दोहोरो बाटो
- ग) अगाडिबाट सवारी आउन सक्छ
- घ) एकतर्फी बाटो
७५. चिन्ह नं. ४६६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) अगाडि दुईतर्फी बाटो सिधा
- ख) अगाडिबाट सवारी आउन सक्छ
- ग) अगाडि दुईतर्फी बाटो ✓
- घ) एकतर्फी बाटो
७६. चिन्ह नं. ४६७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) बायाँ मोड
- ख) दायाँ मोड ✓
- ग) घुम्ती
- घ) गोलो घुम्ती
७७. चिन्ह नं. ४६८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) दायाँ मोड
- ख) दायाँ पुरा मोड ✓
- ग) बायाँ मोड
- घ) घुम्ती
७८. चिन्ह नं. ४६९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) साँघुरो पुल ✓
- ख) साँघुरो बाटो
- ग) एकतर्फी बाटो
- घ) दुईतर्फी बाटो
७९. चिन्ह नं. ४७०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) चिप्लो बाटो
- ख) पहाडको उकालो
- ग) बढी उकालो ✓
- घ) उठेको बाटो
८०. चिन्ह नं. ४७१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) खतरनाक दबेको बाटो ✓
- ख) खतरनाक उठेको बाटो
- ग) ओरालो बाटो
- घ) सिधा अगाडि जाऊ
८१. चिन्ह नं. ४७२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) साँघुरो पुल
- ख) दुईतिरबाट साँघुरिएको सडक ✓
- ग) साँघुरो बाटो
- घ) एकतर्फी बाटो
८२. चिन्ह नं. ४७३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) पहिरो झर्ने ठाउँ ✓
- ख) बढी उकालो
- ग) नदी किनार
- घ) खतरनाक भिर
८३. चिन्ह नं. ४७४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) देब्रेतिरबाट साँघुरिएको सडक
- ख) उछिन्ने ठाउँ
- ग) दाहिने तिरबाट साँघुरिएको सडक ✓
- घ) जाने ठाउँ
८४. चिन्ह नं. ४७५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) एस जंक्सन
- ख) उछिन्ने ठाउँ
- ग) मोड
- घ) दोहोरो मोड पहिलो बाँया ✓
८५. चिन्ह नं. ४७६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) वाई जंक्सन ✓
- ख) टि-जंक्सन
- ग) शाखा बाटो
- घ) जाने ठाउँ
८६. चिन्ह नं. ४७७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) बायाँ मोड
- ख) बायाँबाट सवारी आउन सक्छ ✓
- ग) बायाँ घुम्ती
- घ) दायाँ सवारी
८७. चिन्ह नं. ४७८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) दायाँबाट सवारी आउन सक्छ ✓
- ख) उछिन्ने ठाउँ
- ग) पार्किङ स्थल
- घ) जाने ठाउँ
८८. चिन्ह नं. ४७९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) कच्ची बाटो
- ख) प्रहरी पोष्ट
- ग) चौबाटो
- घ) गोल घुम्ती ✓
८९. चिन्ह नं. ४८०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सवारी चौडाई सीमा
- ख) अगाडि उचाई सीमा ✓
- ग) सवारी एक्सल भार सीमा
- घ) सवारी लम्बाई सीमा
९०. चिन्ह नं. ४८१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) अस्पताल
- ख) चारै तिर सडक
- ग) चौबाटो अगाडि शाखा सडक
- घ) चौबाटो अगाडि मूल सडक ✓
९१. चिन्ह नं. ४८२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) चौबाटो अगाडि मूल सडक
- ख) चौबाटो अगाडि शाखा सडक ✓
- ग) चारै तिर सडक
- घ) दायाँ बायाँ जाऊ
९२. चिन्ह नं. ४८३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) बढी ओरालो ✓
- ख) बढी उकालो
- ग) दुर्घटना क्षेत्र
- घ) ट्रक मात्र
९३. चिन्ह नं. ४८४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) राष्ट्रिय निकुञ्ज
- ख) संरक्षण क्षेत्र
- ग) पाल्तु जनावर ✓
- घ) जनावर निषेध
९४. चिन्ह नं. ४८५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) विमानस्थल
- ख) कम उचाईमा विमानहरू ✓
- ग) अगाडिबाट विमान आउन सक्छ
- घ) तीव्र गति
९५. चिन्ह नं. ४८६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) उकालो
- ख) ओरालो
- ग) उठेको बाटो ✓
- घ) खाल्डा
९६. चिन्ह नं. ४८७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) बायाँ शाखा सडक
- ख) देब्रे तिर जाऊ
- ग) दायाँ शाखा सडक ✓
- घ) अगाडि बढ
९७. चिन्ह नं. ४८८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) एकपछि अर्को दोबाटोहरू ✓
- ख) बायाँ मोड
- ग) दायाँ मोड
- घ) अगाडि सिधा जाऊ
९८. चिन्ह नं. ४८९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) गति सीमा समाप्त
- ख) दोहोरो सडक समाप्त ✓
- ग) एकतर्फी बाटो
- घ) दुईतर्फी बाटो
९९. चिन्ह नं. ४९०: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सडक पोल
- ख) डेकोरेटिभ लाइट
- ग) ट्राफिक लाइट ✓
- घ) क्याट्स आइ
१००. चिन्ह नं. ४९१: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) जंगली जनावर ✓
- ख) घना जंगल
- ग) राष्ट्रिय निकुञ्ज
- घ) बाघ
१०१. चिन्ह नं. ४९२: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) केटाकेटीहरू
- ख) अगाडि बाटोमा पैदल यात्री ✓
- ग) जेब्रा क्रसिङ
- घ) विद्यालय क्षेत्र
१०२. चिन्ह नं. ४९३: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) नदीको किनारा ✓
- ख) बढी ओरालो
- ग) बढी उकालो
- घ) सवारीको भार मापन
१०३. चिन्ह नं. ४९४: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) नदी किनार
- ख) रेलमार्ग
- ग) रेल अगाडि गेट नभएको ✓
- घ) खतरनाक बाटो
१०४. चिन्ह नं. ४९५: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) बाटोमा काम हुँदै ✓
- ख) सडक सरसफाई
- ग) उकालो बाटो
- घ) ओरालो बाटो
१०५. चिन्ह नं. ४९६: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) प्रवेश निषेध
- ख) पटके काट्ने ठाउँ
- ग) जाँच चौकी ✓
- घ) तौल पुल
१०६. चिन्ह नं. ४९७: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) अगाडि बाटोमा पैदल यात्री
- ख) बालबालिकाहरू ✓
- ग) जेब्रा क्रसिङ
- घ) विद्यालय क्षेत्र
१०७. चिन्ह नं. ४९८: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) बाँया तिर तिखो मोड ✓
- ख) बाँया मोड
- ग) दायाँ मोड
- घ) ओरालो बाटो
१०८. चिन्ह नं. ४९९: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) घरपालुवा जन्तु
- ख) जंगल
- ग) जंगल, वन्यजन्तु आरक्ष ✓
- घ) चिडियाखाना
१०९. चिन्ह नं. ५००: यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
- क) टि-जंक्सन (दायाँ र बाँया मोड) ✓
- ख) वाई-जंक्सन
- ग) तिखो मोड
- घ) बाँया तिर तिखो मोड